हिन्दूहरुको महान पर्व बिजय दशमी तथा शुभ- दिपावलिको पावन अवसरमा हजुर लगायत हजुरको स-परिवारमा सुख-शान्ती,उत्तरोत्तर प्रगती र सु-स्वाश्थ्य तथा सम्रदी को हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु ।
याद आयो भने आँखा बन्द नगर्नू, भेट भएन भने पनि दु:ख नमान्नू, हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन, तर मित्रताको ढोका भने कहीले बन्द नगर्नू । दहि,चामलको टिका होस् निधारमा, जमर पाती अनी दुबोको चोखो फूल होस् कानमा, सुख होस् परिवारमा, शान्ती होस् देशमा, दशैमा खुशी को बास होस् , सत्रु शैतानको नाश होस्, हरेक परिक्षामा पास होस्, धन,दौलतको रास होस्, सबै